म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ३ गते । भोली आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण धमाधम भइरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको टोलीले निर्वाचनलाई सफल बनाउन सर्वदलीय वैठक र बुथ निर्माण गरेका छन् । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको … Continue reading म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण